स्वरोजगार नहुँदा लाखौं उर्जावान जनशक्ति विदेशीनु परिरहेको छ । अधिकांश परिवार बैदेशिक रोजगारीमै आश्रित हुनुपरेको छ । यही सत्यमाझ विदेशमा मजदुरी गर्न गएका लाखौं नेपाली जनशक्तिले कमाएर पठाएको रेमिटान्सले देश धानेको छ ।.